Interior Furnishing And Finishing
घर तथा Office को Interior Furnishing and Finishing का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा गुणस्तरीय सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घर वा Office को Interior Furnishing and Finishing गर्न चाहनुहुन्छ? Interior काम गर्दा Space Planning, Interior Design, Flooring, False Ceiling, Wall Finishing, Furniture, Lighting, प्रयोग हुने सामग्री, लागत तथा लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं नयाँ Interior निर्माण वा पुरानो Space को Renovation गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै घर वा Office लाई आकर्षक, व्यवस्थित र आधुनिक बनाउन सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।