Plaster

Plaster

घरको Plaster कामका लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा गुणस्तरीय Plaster Service प्राप्त गर्नुहोस्।

Verified ProsBackground checked
Fast ResponseUsually within 2 hrs
Flexible SchedulingPick your own time
Plaster

About this service

के तपाईं आफ्नो घरमा नयाँ Plaster गर्न वा पुरानो Plaster मर्मत गर्न चाहनुहुन्छ? Plaster गर्दा भित्ताको अवस्था, सही सामग्री, Surface Preparation, Plaster Thickness, लागत तथा लाग्ने समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं घरको Interior वा Exterior Plaster गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै घरलाई मजबुत, सफा र राम्रो Finish सहित व्यवस्थित बनाउन सहयोग गर्छ।

विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।