Railing

Railing

घरको Railing निर्माण तथा Installation का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो Railing Service प्राप्त गर्नुहोस्।

Verified ProsBackground checked
Fast ResponseUsually within 2 hrs
Flexible SchedulingPick your own time
Railing

About this service

के तपाईं आफ्नो घरमा नयाँ Railing निर्माण वा पुरानो Railing परिवर्तन गर्न चाहनुहुन्छ? Railing निर्माण गर्दा घरको Design, सुरक्षा, प्रयोग हुने सामग्री, सही Measurement, लागत तथा निर्माण समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं Staircase, Balcony, Roof वा अन्य स्थानका लागि Railing राख्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै सुरक्षित, मजबुत र आकर्षक Railing निर्माण गर्न सहयोग गर्छ।



विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।