Roofing
घरको Roofing का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो तथा सुरक्षित Roofing Service प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Roofing गर्न वा पुरानो Roof मर्मत तथा परिवर्तन गर्न चाहनुहुन्छ? Roofing गर्दा घरको संरचना, Roof को Design, प्रयोग हुने सामग्री, पानी चुहावट, मौसम, लागत तथा निर्माण समय जस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं RCC, Lightweight वा अन्य प्रकारको Roofing गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा घरको Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै सुरक्षित, मजबुत र व्यवस्थित रूपमा Roofing गर्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।