Room Addition (Lightweight/ RCC)
घरमा नयाँ Room Addition (Lightweight/RCC) का लागि Engineer Inspection, सही Cost तथा Time Estimation, दक्ष कामदार र Engineer Supervision सहित भरपर्दो निर्माण सेवा प्राप्त गर्नुहोस्।
About this service
के तपाईं आफ्नो घरमा नयाँ Room थप्न चाहनुहुन्छ? घरमा Room Addition गर्दा उपलब्ध ठाउँ, घरको संरचना, सही Design, निर्माण सामग्री, लागत, लाग्ने समय तथा दक्ष कामदार जस्ता धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। तपाईं Lightweight वा RCC बाट नयाँ Room निर्माण गर्ने सोचमा हुनुहुन्छ भने आजै फोन गरी वा Book गरी Engineer द्वारा घरको Inspection गराउनुहोस् र आवश्यक काम, लाग्ने खर्च तथा समयको सही विवरण प्राप्त गर्नुहोस्। यसले समय र पैसाको बचत गर्दै सुरक्षित र व्यवस्थित रूपमा नयाँ Room निर्माण गर्न सहयोग गर्छ।
विशेषताहरू :- काम गर्नु भन्दा अगाडि Inspection - काम गर्नु भन्दा अगाडि नै सही Cost तथा Time Estimation - सानोदेखि ठूलो हरेक काममा ३ महिनाको Warranty - दक्ष तथा प्रमाणित कामदार - Engineer द्वारा Online Supervision।